FAQs Complain Problems

नेपाली नागरिकताको प्रमाणपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन् ?

नेपाली नागरिकताको प्रमाणपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :-

-जन्मदर्ताको प्रमाणपत्र 

-नागरिकताको फारम कालोमसीले भरि फोटो टाँस गरेको 

-सनाखत गर्न जाने व्यक्तिको नागरिकता 

-शैक्षिक योग्यताको प्रमाणपत्र

-बसाइ सरी आएको भए बसाइसराइ दर्ताको प्रमाण पत्र 

-अस्थायी निस्सा