FAQs Complain Problems

बिबाह दर्ताको लागी आवश्यक कागजात के के हुन् ?

-दुलाहा दुलही दुवै उपस्थित हुनुपर्ने 

-दुलाहा दुलहीको नागरिकताको प्रमाणपत्र

-अन्य जिल्लाको नागरिकता भए बसाइसराइको प्रमाणपत्र