FAQs Complain Problems

सामाजिक सुरक्षाभत्ता दर

सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०६९ बमोजिम समाजका जेष्ठ नागरिक, एकल महिला, विधवा, दलित वर्ग, लोपोन्मुख आदिवासी जनजाति, अशक्त्त अपाङ्गता भएका नागरिकहरु एव दलित बालबालिकाहरुले सामाजिक सुरक्षा भत्ता वृत्ति अनुदान प्राप्त गर्नेछन् । सामाजिक सुरक्षा भत्ता वृत्ति अनुदान प्राप्त गर्नका लागि चालू आर्थिक वर्षको मंसिर १५ गते सम्ममा दरखास्त दिनु पर्नेछ ।

निम्न वर्गहरुले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने छन् ।

क्र.सं. सामजिक सुरक्षाको किसिम भत्ता दर (रु.)
जेष्ठ नागरिक (दलित) २०००
जेष्ठ नागरिक (अन्य) २०००
जेष्ठ नागरिक (कर्णाली) २०००
एकल महिला २०००
विधवा २०००
पूर्ण अशक्त अपांग ३०००
अति अशक्त अपांग १६००
लोपोन्मुख आदिवासी जनजाती ३०००
बालबालिका (कर्णाली र दलित) ४००
१० जेष्ठ नागरिक औषधि उपचार (७० वर्ष पुगेका) १०००

                         

 

आर्थिक वर्ष: