FAQs Complain Problems

वडा नम्बर १ मुक्तिनाथ

यो वडामा साबिकको मुक्तिनाथ गाउँ बिकास समिति पर्दछ| बिक्रम सम्बत २०६८ को जनगणना अनुसार यस वडाको कुल जनसंख्या ६२८ रहेको छ भने ५९.५५ वर्ग कि.मी क्षेत्रफलमा फैलिएको छ|धार्मिक तथा पर्यटकीय हिसाबले समेत महत्वपूर्ण मानिने मुक्तिनाथ मन्दिर पनि यसै वडामा पर्दछ|

 

Population: 
628
Ward Contact Number: 
9867621343

जन प्रतिनिधि

श्री प्रमेश गुरुङ
वडा अध्यक्ष
सम्पर्क :
९८४६१७८१५१
श्री माया बि.क
वडा सदस्य
श्री पेम्बा छिरिङ गुरुङ
वडा सदस्य
सम्पर्क :
९८४१७४८४९२
श्री पाल्साङ छिरिङ गुरुङ
वडा सदस्य
सम्पर्क :
९८४१७४८४९२