FAQs Complain Problems

वडा नम्बर १ मुक्तिनाथ

यो वडामा साबिकको मुक्तिनाथ गाउँ बिकास समिति पर्दछ| बिक्रम सम्बत २०६८ को जनगणना अनुसार यस वडाको कुल जनसंख्या ६२८ रहेको छ भने ५९.५५ वर्ग कि.मी क्षेत्रफलमा फैलिएको छ|धार्मिक तथा पर्यटकीय हिसाबले समेत महत्वपूर्ण मानिने मुक्तिनाथ मन्दिर पनि यसै वडामा पर्दछ|

Population: 
628
Ward Contact Number: 
9848204334

जन प्रतिनिधि

श्री विर बहादुर गुरुङ
वडा अध्यक्ष
सम्पर्क :
९८५७६५०३१८
श्री साङमो छिरीङ गुरुङ
वडा सदस्य
सम्पर्क :
९८४६४४९३३८
श्री सिता बि.क.
वडा सदस्य
सम्पर्क :
९८६७९४९८८३
श्री छ्वाङ नाम्ग्या गुरुङ
वडा सदस्य
सम्पर्क :
९८४३१३३२४४
टसी छिरीङ गुरुङ
वडा सदस्य
सम्पर्क :
९८४६२३२२४६