FAQs Complain Problems

वडा नम्बर ५ फल्याक

साबिकको कागबेनी  गाबिसको वडा नम्बर १,२,३,४ र ५  हाल बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाको वडा नम्बर ५ अन्तर्गत  पर्दछ| बिक्रम सम्बत २०६८ को  जनगणना अनुसार यस वडाको कुल जनसंख्या ३८२ रहेको छ भने क्षेत्रफल २२७.१५  बर्ग कि.मी रहेको छ|

Population: 
382
Ward Contact Number: 
9847680500

जन प्रतिनिधि

श्री सुरेन्द्र गुरुङ
वडा अध्यक्ष
सम्पर्क :
९८४७६८०४००
श्री ल्हाक्चोम गुरुङ
वडा सदस्य
सम्पर्क :
९८४७६०९६४९
श्री रिता सुनार कामी
वडा सदस्य
सम्पर्क :
९८४७७८८५५२
श्री मिङमर गुरुङ
वडा सदस्य
सम्पर्क :
९८४२८२६५८०
श्री छिरिङ पाल्साङ गुरुङ
वडा सदस्य
सम्पर्क :
९८४७७१११८९