FAQs Complain Problems

स्वास्थ्य शाखा

निशुल्क औषधी वितरण सम्बन्धी सूचना!!!

नियमित रुपमा प्रेसर/सुगरलगायतको नियमित औषधी सेवन गर्दै आउनु भएका बुबा,आमालाई आंफुले सेवन गरेको औषधी सकिएर फेरी सहज रुपमा पाउन लकडाउनका कारण समस्या पर्ने देखिएकोले गाउँपालिकाले निशुल्क उपलब्ध गराउने गरि केही दिन अघि सुचित गरिएको यहाँहरुलाई अबगत नै छ।तपाईंहरुले माग गरे बमोजिमको औषधि आइपुगेको हुनाले

अनिबार्य Quarantine बस्ने सम्बन्धी अत्यन्त जरुरी सूचना

यस गाउँपालिकामा पोखरा/काठमाडौ लागयतका स्थान(जिल्ला बाहिर) तथा बिदेशबाट आउने जो कोहिलाई पनि अनिबार्य Quarantine मा राख्ने निर्णय भएको र सोही बमोजिम बिभिन्न वडामा गरि १० जना क्षमताको Quarantine कक्ष निर्माण भईसकेकोले गाउँपालिका भित्रिने जोकोहीलाई पनि अनिबार्य Quarantine मा बस्नुपर्ने ब्यबस्था भएकोल