FAQs Complain Problems

सूचना तथा समाचार

गाउँपालिकाको केन्द्र कागबेनी

Read More

ऐतिहासिक झारकोट गाउँ

Read More

छुसाङ स्थित कलात्मक पहाड

Read More

संक्षिप्त परिचय

वारागुङ  मुक्तिक्षेत्र गाउँपालिका नेपालको प्रदेश नम्बर ४ को हिमाली जिल्ला  मुस्ताङ अन्तर्गत पर्ने गाउँपालिका हो ।बिश्व मानचित्रमा वारागुङ  मुक्तिक्षेत्र गाउँपालिकाको अवस्थिति २८ डिग्री ४५ मिनेट देखि २९ डिग्री ०५  मिनेट  उत्तरी अक्षांस र ८३ डिग्री २८ मिनेट देखि ८४ डिग्री ०७  मिनेट  पूर्वि देशान्तरको वीचमा अवस्थित छ । पूर्वमा मनाङ जिल्ला, पश्चिममा डोल्पा जिल्ला, उत्तरमा लो घ्याकर दामोदर कुण्ड दक्षिणमा घरपझोङ गाउँपालिका र थासाङ गाउँपालिकाको उत्तरी भाग  रहेको  छ| समुन्द्र सतहबाट २८०० मिटर देखि ५३१० मिटर सम्म उचाइमा फैलिएको यस गाउँपालिकाको क्षेत्रफल ८८५.७८ वर्ग कि.मी. रहेको छ|जुन नेपालको कुल क्षेत्रफलको ०.६० प्रतिशत हुन जान्छ| जन घनत्वका हिसाबले पातलो बस्ती रहेको यस गाउँपालिकाको जनसंख्या २३३०(२०६८ को जनगणना अनुसार) रहेको छ | जसमा पुरुषको संख्या ११२१ छ भने महिलाको संख्या १२०९ छ । यस गाउँपालिकाको जम्मा जनसंख्या  मुस्ताङ्गको कुल जनसंख्याको १७.३२ प्रतिशत हो। गाउँपालिकाको जम्मा घरधुरी संख्या ७५३ रहेको छ ।

जन प्रतिनिधि

श्री फेन्चोक छेप्तेन गुरुङ
०६९४२१००१,९८५७६३६१२३
श्री दिकी गुरुङ
९८४७६८०५९५

कर्मचारी

चिरन्जीबी बराल
०६९४२१००२,९८५७६३६५५५
baragaunmuktichhetra@gmail.com
सूर्य तिमिल्सिना
०६९४२१००३,९८५६०८३२९९
ito.bahragaumuktichhetramun@gmail.com

जानकारी