FAQs Complain Problems

वडा नम्बर ४ कागबेनी

साबिकको कागबेनी गाबिसको वडा नम्बर ६,७,८ र ९  हाल बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाको वडा नम्बर  ४ अन्तर्गत  पर्दछ| बिक्रम सम्बत २०६८ को  जनगणना अनुसार यस वडाको कुल जनसंख्या ५५५ रहेको छ भने क्षेत्रफल ५८.३ बर्ग कि.मी रहेको छ|कालिगण्डकी  नदि र काग खोलाको संगम स्थल समेत  रहेको  यो स्थान हिन्दुहरुको   तर्पण गर्ने स्थलको रुपमा समेत महत्व बोकेको छ|

Population: 
555
Ward Contact Number: 
9847680500

जन प्रतिनिधि

श्री तेन्जिंग नाग्यल गुरुङ
वडा अध्यक्ष
सम्पर्क :
९८४७७३७२२२
लक्ष्मी कुमारी गुरुङ
वडा सदस्य
सम्पर्क :
९८४७६८०५३६
फूल कुमारी बि.क.
वडा सदस्य
सम्पर्क :
९८४६५२८००६
फूलमाया बि.क.
वडा सदस्य
सम्पर्क :
९८४७७०४२३२
ताक्ला गुरुङ
वडा सदस्य
सम्पर्क :
९८४७७४२७९३
न्हुपु गुरुङ
वडा सदस्य
सम्पर्क :
९८६०२११५९०